मङ्लबार, बैशाख १८, २०८१

गोरखापत्र .रा.दैनिकको प्रधान सम्पादको जिम्मेवारी माथेमालाइ

काठमाडौ पौष १९, गोरखापत्र संस्थान व्यवस्थापनले सोमवारदेखि लागुहुँने गरि गोरखापत्र दैनिकको प्रधान सम्पादकको जिम्मेवारी विगत ३० वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमाक्रियाशील वरिष्ठ पत्रकार पुष्कर माथेमालाई र अर्का वरिष्ठ पत्रकार श्रीओमप्रसाद श्रेष्ठलाई प्रवन्ध Pushkar Mathema_081सम्पादकको जिम्मेवारी दिएको छ ।
त्यस्तै गरि यसअघि गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएका कमल रिजाललाई मधुपर्क मासिकको सम्पादकको दिइएको छ । प्रधान सम्पादकको जिम्मेवारी पाउँनु भएका वरिष्ठ पत्रकार पुष्कर माथेमा यसअघि गोरखापत्र दैनिकको अनलाइन संस्करणको प्रमुखका रूपमा कार्यरत रहनुभएको थियो   ।