काठमाडौ पौष १६, यातायात व्यवस्था विभाग मिनभवनका प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित कार्यस्थलबाटै रङेहात पक्राउ गरेको छ । आयोगका अनुसार विद्युतीय स्कुटर आयातको अनमुति दिने क्रममा निर्देशक पोखरेलले एक सेवाग्राहीसँग रु २ लाख घुस मागेको भन्ने सूचना प्राप्त भएपछि आयोगको टोली विभाग पुगेर कारवाही चलाउँदा रु एक लाख ८० हजारसहित पोखरेललाई पक्राउ गरेको जनाएको छ ।
रु एक लाख ८० हजारसहित प्राविधिक निर्देशक पोखरेल पक्राउ
December 31, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np