बुधबार, बैशाख २६, २०८१

सनराइज शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं पौष १६, निजी क्षेत्रको प्रतिस्थित बैक अर्थात सनराइज बैंक लिमिटेडले आफ्नो पहिलो शाखारहित बैंकिङ्ग सेवा अर्थात पोइन्ट अफ सेल नामको मेसिनको माध्यमबाट सेवाग्राहीले केवल एटिएम कार्ड मार्फत कारोबार गर्न सक्ने सेवा सुरू गरेको छ । बैंकिङ्ग सेवा BLB_press_releaseनपुगेको स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउन लक्ष्य अनुरुप काभ्रे जिल्लाको मंगलटार बजारमा बुधबार एक औपचारिक उद्घाटन गरि पहिलो शाखारहित बैंकिङ्ग सेवा प्रदान गरेको हो ।

शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गर्दै बैंकका संचालक डा।दीपक प्रसाद भट्टराईले प्रस्तुत अभियान बैंकिङ्गजगतका लागिनै अयाँ आयाम भएको बताउानु भएको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्न राज बज्राचार्र्यज्यूूद्घारा मंगलटार ४, काभ्रेमा यस शाखारहित बैंकिङ्ग सेवा खोल्नुको लक्ष्य उद्घेश्य र यसको आवश्यकताका सवालमा बोल्नु भएको थियो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930