काठमाडौ पौष ७, नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आगामी पौष १६ गते सम्पन्न हुँने साधारणसभाका लागि विभिन्न समिति गठन गरेको छ । शाखाको आज बसेको बैठकले शाखाका अध्यक्ष नकुल अर्यालको संयोजकत्वमा मूल समिति गठन गरेको छ । त्यस्तैगरि सचिव महेश गौतमको संयोजकत्वमा लक्ष्मी सापकोटा र सुदीप रेग्मी सदस्य रहेको साङ्गठनिक सुदृढीकरण उपसमितिमा समेत गठन गरिएको छ । त्यस्तै गरि शाखाका सदस्य अच्युत रेग्मीको संयोजकत्वमा प्रचार उपसमिति गठन गरिएको छ भने सहसचिव खगेन्द्र भण्डारीको संयोजकत्वमा अर्थ सङ्कलन उपसमिति गठन गरिएको छ । साथै शाखाका उपाध्यक्ष देवी सापकोटाको संयोजकत्वमा स्वागत उपसमिति गठन गरिएको काठमाडौं युनियनले जनाएको छ ।
युनियन काठमाडाको साधारणसभाका लागि विभिन्न समिति गठन
December 22, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np