मङ्लबार, बैशाख २५, २०८१

३४ ट्याङ्कर पेट्रोलियम पदार्थ लिन केरुङमा

काठमाडौं कात्तिक २२, भारतको अघोषित नाकाबन्दीका कारण मुलुकमा जारी विद्यमान पेट्रोलियम पदार्थको चरम अभावलाइ सहजीकरण गर्ने लक्ष्य अनुरुप nepal-oil-nigamचिनबाट प्राप्त अनुदानको पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमका ३४ वटा ट्याङ्कर शनिवार तिब्बतको केरुङ पुगेका छन् ।

निगमका अनुसार केरुङ गएका ३४ खाली ट्याङ्करमध्ये सातवटाले पेट्रोलियम पदार्थ बोकी आज काठमाडौँतर्फ प्रस्थान गरिसकेको र छन् २७ वटा ट्याङ्करमा पेट्रोलियम पदार्थ भर्नेका क्रममा रहेको बुझिएको छ । त्यस्तै अहिलेसम्म त्यताबाट४४ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिसकेको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031