बिहिबार, बैशाख ६, २०८१

मधेसी मोर्चाले अव व्यवस्थापिका संसद्बाट आन्दोलन थाल्ने

काठमाडौ कात्तिक २१, विगत २ महिना भन्दा लामो समय यता देखि मधेसमा आन्दोलन जारी राख्दै आइरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस images (1)आन्दोलनका सम्पूर्ण विषयवस्तु व्यवस्थापिका संसद्मा राख्ने भएको छ । संसद्को आइतबार बस्ने बैठकमा तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेकोमा आक्रोस व्यक्त गर्दै मधेस आन्दोलनको सम्पूर्ण विषयवस्तु राखेपछि माग पूरा गराउन दबाब दिन रोस्टम घेराउ गर्ने मोर्चा आबद्ध दलहरूबीच सहमतिभएसंगै मोर्चाले यस्तो निर्णय गरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।