काठमाडौं कात्तिक १८,जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश सहित नेपालमा पाँच दिन सम्म मनाइने दोस्रो ठूलो पर्व तिहार आगमनको सङकेत । तिहार नजिकिंदै गर्दा विभिन्न ठाउंहरुमा डकमक्क भएर सयपत्री, मखमली फुलहरु फुलेको देख्न पाइन्छ । तिहारको समयमा माला बनाएर गलामा सजाउन सयपत्री र मखमली फुल धेरै प्रयोग भएको पाइन्छ ।
तिहार नजिकिंदै गरेको सङकेत
November 4, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np