शुक्रबार, बैशाख १४, २०८१

सम्झौता कार्यान्वयनका लागि शिक्षामन्त्री पोखरेलको ध्यानाकर्षण

काठमाडौं कात्तिक १५ , नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका प्रमुख विद्यार्थी संगठन र तत्कालीन सरकावीच गत वैशाख ६ गते भएको १० बुँदे सम्झौता कार्यान्वयनको सवालमा केपी ओली नेतृत्वको 12205102_10153709924382329_1107729341_nसरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गराउँदै ।  ध्यानाकर्षण छलफलमा सहभागी नेविसंघका प्रवक्ता युपी लामिछानेले ६ वैशाखको दशबुँदे सम्झौता कार्यान्वयन भए सार्वजनिक शिक्षामा आकर्षण बढ्ने धारणा आफूहरूले राखेको जानकारी  दिदै विद्यार्थी संगठनहरुले भूकम्प र नाकाबन्दीले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको भन्दै वैकल्पिक व्यवस्थापन गर्न पनि माग पनि गरेका थिए ।