शुक्रबार, चैत्र १६, २०८०

तिहार नजिकिंदै गरेको सङकेत

काठमाडौं कात्तिक १८,जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश सहित नेपालमा पाँच दिन सम्म मनाइने दोस्रो ठूलो पर्व तिहार आगमनको सङकेत । तिहार नजिकिंदै गर्दा विभिन्न ठाउंहरुमा डकमक्क भएर सयपत्री, मखमली फुलहरु फुलेको देख्न पाइन्छ । तिहारको समयमा माला बनाएर गलामा सजाउन सयपत्री र मखमली फुल धेरै प्रयोग भएको पाइन्छ । IMG_8085sjh_roadphotography_sayapatri_tihar_072