शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपति भण्डारी र पत्रकार महासङ्घवीचको अन्तरसंवाद

काठमाडौ कात्तिक १९, राष्ट्रपतिमा विजयी भएकामा बधाई दिन राष्ट्रपति कार्यालयमा पुगेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा।महेन्द्र विष्ट नेतृत्वको _8492टोलीसँग अन्तरसंवाद गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । अन्तरसंवादको क्रममा राष्ट्रपति भण्डारीले नेपाली जनताले अहिले भोगिरहेका नाकाबन्दीकोसमस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएको थियो ।