बुधबार, बैशाख २६, २०८१

मधेस आन्दोलनको जायजमाग पूरा गर्न भन्दै नोजाले बुझाए मन्त्री शर्मालाइ ज्ञापन

काठमाडौँ कात्तिक १७, सरकारी वार्ता टोलीकी सदस्य एवम सामान्य प्रशासन मन्त्री रेखा शर्मालाई राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) को टोलीले जारी मधेस news 4आन्दोलको प्रसंगमा जायज मागलाई तुरुन्त सम्बोधन गर्दै समस्या समाधान गर्न ध्यानकर्षण सहितको ज्ञापन पत्र बुझाएका छन ।

त्यस्तै ज्ञापन पत्र बुझ्दै वीरगञ्ज घटनालाई लिएर मधेसी मोर्चाले वार्ता भंग र गृहयुद्धको चेतावनी दिने भन्दा पनि वार्ता बाटनै निकास निकाल्न आन्दोलनकारी पनि संयमित हुनु पर्ने भन्दै घटनालाई नचर्काउन आग्रह गर्नु भएको नोजाका अध्यक्ष मुकुन्द ढृङगानालेले जानकारी दिनु भएको छ ।
त्यस्तै त्यसक्रममा मन्त्री शर्माले मोर्चासंगको वार्तामा राजनैतिक सहमति सहित संबैधानिक प्रक्रियाबाट समस्याको समाधान गर्ने सहमति भएको जानकारी दिदै यसको लागि सरकार आवश्यकता अनुरुप लचिलो हुन तयार रहेको समेत जानकारी दिनुभएको बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031