मङ्लबार, बैशाख २५, २०८१

अब बहुमतीय प्रक्रियाबाट राष्ट्रपति र उपराष्ट्रपति चयन गरिने

काठमाडौ कात्तिक ८, नेपालको राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन बहुमतीय प्रक्रियाबाट हुने भएको छ । संविधानको धारा २९७ को उपधारा (२) बमोजिम Untitled-1राजनीतिक सहमतिका आधारमा ती पदमा उम्मेदवारीको प्रस्ताव दर्ता नभएपछि बहुमतीय प्रक्रिया प्रारम्भ हुने भएको हो ।

व्यवस्थापिका–संसद्ले शनिवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आज अपराह्न १ बजेसम्म राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने अवधि तोकिएको भएपनि उक्त समयमा ति पदका लागि कुनै प्रस्ताव दर्ता नभएपछि बहुमतीय प्रक्रिया अन्र्तगत पुन कात्तिक १० गते बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता गर्नुपर्ने र सोहि अनुरुप ११ गते निर्वाचन हुने भएकोे हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930