मङ्लबार, बैशाख २५, २०८१

देवी तलेजुको मन्दिर सर्वसाधारणको दर्शनका लागि विहिवार खुल्ला गरिने

काठमाडौ कात्तिक ४, प्रत्येक वर्ष बडादशैको महानवमीको एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिन राजधानीको हनुमानढोका दरवारस्थित देवी तलेजु भवानीको मन्दिर विहिवार खुल्ला गरिने भएको छ ।
talejuवर्ष ०७२ को वडा दशैको महानवमी र विजयादशमी दुबै एकै दिन परेकाले विहान ७ बजेदेखि साँझ ५ः०० बजेसम्म खुल्ला गरिने सम्वद्ध पक्षले जनाएको छ ।
गत बैशाख १२ गते गएको महा भूकम्पका कारण देवीको मन्दिरमा पनि जोखिमको अवस्था रहेका कारण दर्शनको समय कम गरिनुको अलावा विगतका वर्षमा जस्तो मन्दिरको सवैक्षेत्रमा जान भक्तजनलाई रोक लगाइएको र प्रवेशद्वारबाट भक्तजनलाई प्रवेश गराई दर्शनको व्यवस्था मिलाईएको दरवार व्यवस्थापन कार्यालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930