बुधबार, बैशाख ५, २०८१

राष्ट्रपति डा यादवद्वारा शक्तिपीठको दर्शन तथा पूजाआराधना

 काठमाडौ कात्तिक ४, आज बडादशैको महाअष्टमी ।शक्ति स्वरूपा देवी दुर्गाको पूजाआराधना गर्दै धुमधामका साथ मनाइदैछ । यसै अवसरमा राष्ट्रपति डा Ram-Baran-Yadav-Temple-Pujaरामवरण यादवले आज बिहान उपत्यकाभित्र रहेका विभिन्न शक्तिपीठमा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गर्नुभएको छ।
त्यसो त शक्तिपीठहरूमा पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि ठूलो भीड लागेको छ ।
राष्ट्रपति डा यादवले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, सङ्कटा, शोभा भगवतीलगायत शक्तिपीठमा देवीको अर्चना एवम् दर्शन गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930