काठमाडौं आश्विन ५, हनुमानढोका दरबार क्षेत्रमा भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानका लागि ल्याइएको लिङगो । कायअष्टमीका दिन लिङगो हनुमानढोकामा ल्याइने परम्परा रहेको छ । त्यसपछि भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन साइत अनुरुप इन्द्रध्वजोत्थान गरिन्छ र इन्द्रध्वजपतन सहित आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी राष्टाध्यक्षको उपस्थितीमा राष्ट्रिय पर्वको रुपमा राजधानीमा इन्द्रजात्रा मनाईने गरिन्छ ।
इन्द्रध्वजोत्थानका लागि ल्याइएको लिङगो दर्शन गर्दै
September 22, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np