बिहिबार, चैत्र १५, २०८०

परम्परागत एवम् मौलिक नृत्यको आकर्षण

काठमाडौं आश्विन ५,  नेपालको संङगीत र नृत्यको सवालमा विश्वले नै खुलेर प्रसंशा गर्ने गरेका छन् । नेपाली संङगीत र नृत्यको विभिन्न देशको संङगीत भन्दा anup_20150918_22बिल्कुलै फरक रहेको छ । नेपालमा भगवानसँग लीन हुने मन्त्रदेखि लिएर परम्परागत एवम् मौलिक चरिया, कुमारीको नृत्य, नाट्यश्वरको नृत्यदेखि लिएर भगवान शिवको नृत्य छन् ।