शुक्रबार, चैत्र १६, २०८०

मछेन्द्रनाथको रथ भैसिपाटीबाट नख्खुतर्फ

काठमाडौ आश्विन ६, रातो मछेन्द्रनाथको रथ भैसिपाटीबाट नख्खु  तर्फ तानिएको छ । गत बैशाख १२ गते गएको महामभूकम्पका कारण रोकिएको रातो IMG_5229sjh_roadphotography_rato machhindranath 072मछेन्द्रनाथको १२ वर्षे रथजात्रा ५ महिना पछि सुरु गरिएको थियो ।