काठमाडौं आश्विन ५, नेपालको संविधान, २०७२ प्रारम्भ भएको खुसियालीमा नेपाल सरकारको आयोजना र प्रमुख तीन दलले सयुक्तरुपमा सोमवार सैनिक मञ्चमा आयोजना गरेको ऐतिहासिक विजयसभाको छायाँछवी आफ्नो मोवाइलमा कैद गर्दै सहभागी । विजयसभामा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताले सम्बोधन गर्नु भएको थियो ।
ऐतिहासिक खुसिलाई मोवाइलमा कैद गर्दै..
September 22, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np