शुक्रबार, चैत्र १६, २०८०

देशभरि नयाँ संविधानको स्वागत

IMG_5208sjh_roadphotography_sambhidhan ko din dipawaliकाठमाडौ आश्विन ४, नयाँ संविधान, २०७२ घोषणा भएको अवसरमा राजधानी लगायत देशभरि खुसियाली मनाइँदै गरेका छन् । नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाउँदै जारी भएको नयाँ संविधानसंगै छाएको यो खुसियालीमा स्थानीय नेता, कार्यकर्ता एवम् सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो ।