मङ्लबार, बैशाख १८, २०८१

संविधान जारी भएको खुसीमा   जलपान प्रमद्दारा जलपानको आयोजना  

काठमाडौ आश्विन २ नेपालको संवि धान, २०७२ जारी भएको ऐतिहासिक अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले यही आश्विन ४ गते सिंहदरबारको ग्यालरी download (5)बैठकको प्राङ्गणमा जलपान आयोजना गर्नुहुने भएको छ ।

राष्ट्रपति डा रामवरण यादवले आइतबार साँझ ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा संविधान घोषणा गर्ने कार्यक्रम रहेको छ । यसअघि संविधानसभाध्यक्ष सुवास नेम्वाङले आश्विन १ गते शुक्रबार १ गते प्रमाणीकरण गर्नुभएको थियो ।