बुधबार, बैशाख १२, २०८१

मुलुकको नयाँ संविधान घोषणाको अवसरमा दिपावली गर्न निर्देशन

काठमाडौं आश्विन २, संविधानसभाद्वारा पारित नेपालको संविधान–२०७२ लाई स्वागतमा संविधानसभाबाट आइतवार मुलुकको नयाँ संविधान घोषणा हुने celebration-notice_0भएको छ । यसैको खुसियालीमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्मचारी प्रशासान तथा आन्तरिक व्यवस्थापन शाखाले आफु मातहतका कार्यालय तथा निकायहरुलाई आश्विन ३ र ४ गते दिपावली लगायतका विभिन्न कार्यक्रमको अनृोजना गर्न निर्देशन जारी गरेको छ । जारी निर्देशनमा दिपावली झाँकी सहितका विभिन्न कार्यक्रमको आयोजना गर्न भनिएको छ ।