मङ्लबार, बैशाख २५, २०८१

धनगढी उपमहानगरपालिकामा विस्तार ,२६ नयाँ नगरपालिका घोषणा

काठमाडौ आश्विन १,  सरकारले धनगढी नगरपालिकालाई उपमहानगरपालिकामा विस्तार गर्नुको अलावा थप २६ नयाँ नगरपालिका घोषणा गरेको छ । आज data dhangadiबसेको मन्त्रिपरिषद्को बैठकले २६ नयाँ नगरपालिका थप गर्नुका साथै धनगढी नगरपालिकामा फूलबारी र उर्मा गाविसलाई गाभेर उपमहानगरपालिकामा विस्तार गर्ने निर्णय गरेको हो ।
आज घोषणा गरिएका नगरपालिका हरुमा क्रमस गौरादह (झापा), लालीगुराँस (तेह्रथुम), हनुमाननगर योगिनीमाई (  सप्तरी ), (सुखिपुर) )सिरहा), धनगढीमाई (सिरहा), बज्रबाराही (ललितपुर), कालिका (चितवन), राप्ती (चितवन), बरहथवा (सर्लाही), भानु (तनहुँ) , आँबुखैरनी (तनहँ), मध्यबिन्दु (नवलपरासी) , भृकुटी (कपिलवस्तु), भिर्कोट (स्याङ्जा) रहेका छन ।  त्यस्तै राईनास (लमजुङ) करापुटार (लमजुङ_, मध्यनेपाल (लमजुङ), भेरीमालिका (जाजरकोट) , चौरजहारी (रुकुम), बागचौर (सल्यान), शुभाघाट गङ्गामाला (सुर्खेत), कमलबजार (अछाम), बेलडाँडी (कञ्चनपुर), कृष्णपुर(कञ्चनपुर), बबई(बर्दिया) नगरपालिका घोषणा भएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031