मङ्लबार, बैशाख २५, २०८१

तराईमा आन्दोलनरत दललाई वार्ताको टेवलमा आउँन काँग्रेस उपसभापति पौडेलको आग्रह

काठमाडौ भाद्र २४, नेपाल वाणी नेटवर्क प्रालिको पाँचौ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिको imagesविकल्प नभएको अभिव्यक्ति सहित यो वा त्यो बहानामा तराईमा आन्दोलनरत दललाई वार्ताका माध्यमबाट सहमतिमा आउँन आग्रह गर्नुभएको छ ।

त्यस्तै कार्यक्रम सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले पनि अनन्दोलनरत मधेसीदललाई वार्तामा आउन आग्रह गर्नुभएको उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दैै पत्रकार ऋषि धमला, रामजी दाहाल र मुक्तिबाबु रेग्मीलाई सम्मान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031