शुक्रबार, बैशाख २१, २०८१

गोदावरी मेला भरेर फर्किएका बस दुर्घटना, छको मृत्यु दर्जनौ घाइते

काठमाडौं भाद्र २१, १२ वर्षे  गोदावरी मेला भरेर फर्किएका तीर्थालु सवार बा२ख २३२१ नम्बरको बस आज साँझ धादिङको जीनवपुर गाविस–५ च्यूरीमोडमा dhading-mapदुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना परि मृत्यु भएको हरुको सनाखत हुँन नसकेको जानकारी दिदै प्रहरीले दुर्घटनामा घाइते भएको दुक्ष्एदर्जन भन्दा बढि यात्रु उपचारका लागि राजधानीको वीर अस्पताल पठाइएको र उद्धार कार्य जारी रहेको इप्रका गजुरीले जनाएको छ ।