मङ्लबार, बैशाख १८, २०८१

सभामुख नेम्वाङद्दारा सरकारको ध्यानाकर्षण

काठमाडौं भाद्र १७,  आज व्यवस्थापिका–संसदको बैठकमा सिमाङकन लगायतका विषय गत एजेन्दामा विमति जनाउँदै मुलुकका विभिन्न भागमा भईरहेको विरोध प्रदर्शनलाई दवाउन  वार्ताको  मार्ग download (9)अख्तियार गर्नुको अलावा  सरकारले बल गरिरहेका कारण समस्या समाधान हुँनुको अलावा झन बढ्दै गएको भन्दै सभासद्हरूले कुराक उठाएपछि सभामुख नेम्वाङले पछिल्लो समय मुलुकमा सिर्जना भएको यावत घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै संसद्को आगामी बैठकमा यसबारे जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।

त्यस्तै सभामुख नेम्वाङले संसद्को हरेक बैठकमा सभासद्ले उठाउने महत्वपूर्ण विषयको तत्काल सम्बोधन गरिनुपर्ने भएकाले संसद्को हरेक बैठकमा सरकारका मन्त्रीहरू उपस्थित हुनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।