मङ्लबार, बैशाख २५, २०८१

अफगानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौ भाद्र १०, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी साफ यु–१९ फुटबल च्याम्पियनसिप अन्र्तगत आज भएको सेमीफाइनलको download (4)पहिलो  खेलमा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता अफगानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा नेपाललाई जित दिलाउन अञ्जन विष्टले दुई गोल गरको थियो भने अफगानिस्तानका लागि मेहबिरेजायीले ७२औँ मिनेटमा गोल गरेका थिए । प्रतियोगिताको दोस्रो सेमिफाइनलअन्तर्गत आजै भारत र बङ्गलादेशबीच अर्को खेल हुँने छ । यो खेलको विजेतासँग नेपालले शनिबार फाइनल खेल्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु