मङ्लबार, बैशाख २५, २०८१

१५ किलो चरेससहित दुई पक्राउ

काठमाडौ आषाढ २२, अन्तराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको एयर दुबईको उडान नं ५७२ बाट घरको सजावटमा प्रयोग गरिने सामानभित्र charteshलुकाइछिपाई दुबई हुँदै क्यानडा पठाउन लागिएको १५ किलो चरेससहित दुई नेपालीलाई प्रहरीले सोमवार पक्राउ गरेको छ ।

बरामद भएको उक्त परिणामको चरेस डिएचएल कुरियरमार्फत विमानस्थलबाट पठाउन लागिएको अवस्थामा हालसम्मकै ठूलो परिणाम भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चरेस सहित पक्राउ परेका दुई नेपाली सहित उच्च गिरोहकोखोजी भईरहेको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु