काठमाडौ आषाढ १६, राष्ट्रिय अपाङ्ग महासङ्घले तीन सुत्रीय माग राख्दै आज प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएको छ । महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्रमा समानुपातिक सिटको लागि छुट्टयाइएको ४० प्रतिशत मा अपाङ्गता भएका नागरिकलाई जनसङ्ख्याको अनुपातको आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रान्तीयसभामा पाँच प्रतिशत आरक्षण गर्नुपर्ने, अपाङ्गता भएका नागरिकको हक किटानी गर्नुपर्ने र समानुपातिक प्रणालीका ११० सीटमा उमेदवारी दिँदा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समेट्न संविधानमा किटानी व्यवस्था गर्नुपर्ने माग उल्लेख रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।
अपाङ्ग महासङ्घद्दारा प्रम कोईरालाई तीनबुँदे ज्ञापनपत्र
July 1, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np