काठमाडौं ज्येष्ठ ३१ , कृषि विकास बैंकले आर्थिक वर्ष २०७०/०७१ को मुनाफाबाट आफ्ना साधरण सेयरधनीलाई सात प्रतिशत बोनस सेयर र ८ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आज यहाँ सम्पन्न आठौँ वार्षिक साधरणसभाले उक्त निर्णय गरेको हो । उक्त निर्णयबाट बैंकका दुई लाख १० हजारभन्दा बढी सेयरधनी लाभान्वित भएका छन् । त्यसैगरी, नेपाल सरकारको अग्राधिकार सेयरमा समेत ६ प्रतिशत नगद लाभांश दिने निर्णय भएको उक्त बैंकले जनाएको छ ।
कृषिले बोनस सेयर र नगद लाभांश दिने
June 14, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np