सोमवार, बैशाख २४, २०८१

यस्तो छ महाभुकम्पबाट भएको मानवीय क्षतिको पछिल्लो विवरण

काठमाडौ वैशाख २६,  नेपाल प्रहरीले गत बैशाख १२ गते गएको विनासकारी भुकम्पबाट भएको मानवीय क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ । प्रहरीले उक्त विवरण आज बिहान ०९:३० बजेसम्मको भएको जनाउँदै विनासकारी भुकम्पबाट आजको मिति सम्म काठमाडौं उपत्यका, पूर्व क्षेत्र , मध्य क्षेत्र, पश्चिम क्षेत्र , मध्ये पश्चिम र सुदुरपश्चिम क्षेत्रमा गरि सातहजार नौसय बाह्र जनाले ज्यान गुमएको र त्यस्तै गरि १६ हजार ३७ जना घाईते भएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930