मङ्लबार, बैशाख २५, २०८१

पुष्प व्यापार मेलामा अवलोकनकर्ताहरुको घुईचो

मौसमी फूलका स्टलसङगै नक्कली फूलका सामाग्री समेतको प्रदर्शनी

काठमाडौ चैत्र ९,  फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यान को आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी मा १८औं पुष्पव्यापार मेलामा अवलोकन 11073460_10202519925198081_1680946795_n 11046989_10202519924878073_77931622_n 11086689_10202519924638067_1362783148_n (1) कर्ताहरुको घुईचो दिनानुदिन बढ्दो रहेको छ । ‘स्वच्छ वातावरण र आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका सरुगरिएको उक्त मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, कृषिऔजारको प्रदर्शनी तथा विक्री कक्ष रहेको छन।

साथै मेलामा सहभागि भएका बिभिन्न नर्सरी व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाको स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम 11075132_10202519925478088_519298612_nहुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने कार्यक्रम रहेको उक्त मेलामा व्यवसायिक मौसमी फूलका स्टलसङगै नक्कली फूलका सामाग्रीहरुसमेतको प्रदर्शनी गरिएको छ भने मेला भोलिसम्म जारी रहने बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728