काठमाडौ फागुन २४, राष्ट्रिय प्रजातन्त्र पार्टीलेको आज बसेका पदाधिकारी बैठकले राप्रपा नेपाल लगायतका समान पृष्ठभूमि भएका पार्टीसङग एकताको पहल गर्न महामन्त्री दीपक बोहराको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको छ । महामन्त्री बोहराको संयोजकत्वमा गठित उक्त समितिमा अर्का महामन्त्री बुद्धिमान तामाङ, प्रवक्ता ठाकुरप्रसाद शर्मा र सहप्रवक्ता किरण गिरी सदस्य रहनुभएको छ ।
पार्टी एकताका लागि राप्रपाद्दारा वार्ता समिति गठन
March 8, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np