सोमवार, चैत्र ६, २०७९

अनेरास्ववियु काठमाडौ माक्स वितरण अभियानमा

images (2)काठमाडौ फागुन २५,  अनेरास्ववियु जिल्ला कमिटी काठमाडौँले स्वाइन फ्लुबाट हुनसक्ने जोखिम र त्यसबाट बच्न जनतामा सचेतना जगाउन भन्दै ‘माक्स’ वितरण अभियान सुरु गरेको छ ।  अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार तत्काललाई पाँच हजार माक्स प्रत्येक क्याम्पसमा गएर माक्स वितरण गरिने तयारी रहेको बताउदै आज प्रस्तुत कार्यक्रममको रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट अनेरास्ववियुका अध्यक्ष किशोर मल्लले उद्घाटन गर्नेबताउँनुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728