काठमाडौं फागुन २४ , भारतको चर्चित म्यागाजिन आउट लुकका संस्थापक प्रधान सम्पादक तथा वरिष् पत्रकार विनोद मेहताको आज विहान निधन भएको छ । केही हप्तादेखि नयाँ दिल्लीको अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेजमा उपचाररत ७३ वर्षिय उमेरमा मल्टी अर्गान फेलरका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । खरो स्वभावका कारण भारतीय पत्रकारिता क्षेत्रमा चर्चित रहेका पत्रकार मेहता मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटरमार्फत गहिरो दुख ब्यक्त गरेका छन् ।
आउट लुक म्यागाजिनका सम्पादक मेहताको निधन
March 8, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np