काठमाडौ फागुन १८, आईतवार दिनभर जस्तो परेको वर्षातले राजधानीलगायत देशका अधिकांश क्षेत्र प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस क्रममा राजधनीलगायत देशैभर चिसो महसुस गरिएको छ । अरब सागरबाट आएको पश्चिमी वायु र न्यून चापिय प्रणाली एकआपसमा भेटिंदा यो समयमा वर्षा भएको र आज पनि आईतवारकै जस्तै लगातार वर्षा हुँने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा हिमपात समेत भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले नेपालका पश्चिमी क्षेत्रमा वर्षा भएको हो । वर्षा ाङगलवार बेलुका अथवा बुधवारदेखि कम हुने अनुमान पनि महाशाखाले गरेको छ ।
आज पनि पश्चिमी वायुका कारण मुलुकभर वर्षा, उच्च क्षेत्रमा व्यापक हिमपात
March 2, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np