मङ्लबार, बैशाख २५, २०८१

प्रणय दिवसको अवरमा सौराहा फुड फेस्टिभलको आयोजना गरिदै

काठमाडौ माघ २४, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल सौराहाले भ्यालन्टाइन डे अर्थात प्रणय दिवसको अवरमा चितवनको सौराहामा आगामी फागुन १, २, ३ र ४ गते  फुड फेस्टिवल हुने भएको छ । राजधानीमा शक्रवार पत्रकारसम्मेलनको आयोजना गरी आन्तरिक पर्यटनको प्रवद्र्धन तथा प्रणय दिवसको अवरमा उक्त फेस्टिभल गर्न लागिएको फुड फेस्टिभल कार्यक्रमक संयोजक शीरलाल परियारल दिएका छन ।

विगतका वर्षमा पनि यस्तै फेस्टिभलको आयोजना गर्दै आएको उक्त संस्थाल गर्न लागेको या ९र्आै फेस्टिभल भएको त्यस अवसरमा जानकारी दिईएको थियो । त्यस्तै यसपटकको फेस्टिभलमा भने चितवन रत्ननगर नगरपालिका–१८ स्थित हात्तीचोकमा रहेको खुल्ला मैदानमा ७० देखि ८० स्टल रहने बताउदै फेस्टिभलमा स्वदेशी र विदेशी खानाको प्रवद्र्धन गरिने, स्थानीय महिला क्लब, पिछडिएको वर्गको सामूहिक रुपमा स्थानीय परिकार तथा खानाको प्रदर्शनी गरिने जानकारी दिईएको छ । त्यस्तै फेस्टिभलमा दैनिक १० देखि १५ हजारसम्मले अवलोकन गर्ने लक्ष्य लिएको आयोजकले लिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031