काठमाडौ माघ २३, माघ २६ गतेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फागनु- २ गते साढे ११ बजे बस्ने गरि सारिएको छ। काँग्रेस केन्द्रीयसमितिको उक्त बैठक सारिएको काँग्रेस मुख्यालयद्दारा आज जारी विज्ञप्तिमा उल्लेख रहेको छ । त्यस्तै बैठक उक्त मितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पनि सोहि विज्ञप्तिमा उल्लेख रहेको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक फागनु २ गते
February 6, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np