मङ्लबार, बैशाख १८, २०८१

कैलालीको सहजपुर यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको सख्या ११ पुग्यो

काठमाडौं मङसिर १३ , डोटीको दिपायलबाट कञ्चनपुरको महेन्द्रनगर आईरहेको ना ५ ख ५४२० नम्बरको यात्रुवाहक बस गए राती कैलालीको image_20121202114427सहजपुरमा भएको दुर्घटना परी जनाको मृत्यु हुनेको सख्या ११ पुगेके छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ८ जनाको घटनास्थलमै र तीन जनाको उपचारकोक्रममा अस्पतालमा मृत्यु भएको थाहा भएके छ ।

त्यस्तै दुर्घटनामा परि घइतेभएको २९ जना यात्रुमध्ये घाइते यात्रुहरुको अत्तरियास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने तीमध्ये ५ जनालाई अस्पतालले रिफर गरेको छ भने गम्भीर अवस्थाका ५ जनालाई भारत लगिएको छ ।