मङ्लबार, बैशाख २५, २०८१

डाइविटिज म्याराथन,१३ हप्तामा २६ माइल दूरी तय गर्नेलाइ सम्मान गरिने

काठमाडौ कात्तिक २९,  मधुमेह रोगका बारेमा जनचेतना जागरण गर्ने लक्ष्य सहित डाइविटिज नेपालले विश्व मधुमेह दिवसका अवसरमा आगामी कार्तिक २८ गते (नोभेम्बर १४, २०१४)का दिन  “Diabetes: Protect Our Future” भन्ने मूल नाराको साथ डाइविटिज म्याराथन २०१४” को DSC_7174_8066आयोजना गरेको छ ।  १३ हप्तामा २६ माइल दूरी तय गर्नु पर्ने यस म्याराथनको समुद्घाटन नेपालका लागि अष्ट्रलियाका महामहिम राजदूत जी.वाइटले एक कार्यक्रमका वीच शुक्रवार राजधानीको बसन्तपरमा गर्नुभएको थियो ।

नेपाली समाजमा दिनप्रतिदिन मधुमेहबाट पीडित हुनेको संख्या बढ्दै गएको अवस्थालाइ मध्यनजर गर्दै सुरु गरिएको साप्ताहिक म्याराथनका विषयमा   जानकारी दिद डाइविटिज नेपालल प्रत्येक शनिबार बिहान क्रमशः पशुपति क्षेत्र, कीर्तिपुर, पाटन दरवार क्षेत्र, सीतापाइला, रत्नपार्क, भक्तपुर, स्वयम्भूनाथ, जावलाखेल, बौद्ध स्तुपा क्षेत्र, साँगा, सुन्दरीजल र बुढानिलकण्ठबाट शुरु गरिने जनाएको छ।

त्यस्तै तोकिएको स्थानबाट हल्का दौडिएर १३ हप्तामा माइल दुरी सम्पन्न सहभागिलाई विशेष कार्यक्रमको आयोजना गरी प्रमाण–पत्र प्रदान गरिने बताइएको उक्त कायक्तममा महामहिम राजदुत जी.वाईट, प्रा.डा। प्रदिपकृष्ण श्रेष्ठ, महासचिव कैलाशराम प्रधान र संस्थाका अध्यक्ष रोशनकृष्ण न्छ्यौले डाइविटिजका सम्बन्धमा  थप जानकारी जानकारी दिनु भएको  थियो  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31