मङ्लबार, बैशाख २५, २०८१

तेस्रो राष्ट्रिय हर्ष सो टुनामेन्टको पहिला पुरस्कार जगदीश घिसिङलाइ

काठमाडौं कात्तिक २९, राष्ट्रिय खेलकुद परिषद् अन्र्तगतको नेपाल इक्वेस्ट्रियन सङघ र नेपाली सेनाका विशेष सहयोगमा शुक्रबार राजधानीका टुडिखेलमा इत्तिहाद तेस्रो राष्ट्रिय हर्ष सो टुनामेन्टको आयोजना गरिएको छ। तीन विधामा क्रमस प्रतिस्पर्धा गराइएको प्रस्तुत टुनामेन्टको जम्पतर्फ जगदीश घिसिङ प्रथम भए भने रामहरि खड्का दोस्रो र लालबहादुर कुँवर तेस्रो पुरस्कार हात पारेका थिए ।

त्यसैगरी टेन पेजिङ विधाका प्रहिला स्थान राजेन्द्र थापाले जिते भने रामकृष्ण एसी र पर्शुराम मगर दोस्रो र तेस्रो हुन सफल भएका थिए । त्यस्तै गरि प्रतियागिताको तेस्रा विधाममा अन्र्तगत हाईजम्पतर्फ राजेन्द्र थापा, करन चौधरी र लालबहादुर कुँवरल क्रमस पहिला दोस्रो र तेस्रो पुरस्कार जितेका थिए । तीन विधामा प्रथम हुनेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुने खेलाडीलाई १० हजार नगद प्रदान पुरस्कार नेपाली सेनाका रथी पवनबहादुर पाण्डे र राष्ट्रिय खेलकुद परिषद्गको सदस्यसचिव युवराज लामाले वितरण गर्नुृ भएको थियो ।

त्यस अवसरमा संसथागतरुपमा सहयोग गर्नु हुँने व्यक्तित्व,पदाधिकारी लगायतलाइ पनि सम्मानपत्र प्रदान गरिएको सङघका महासचिव बलराम श्रेष्ठले बताउँनु भएको छ ।

फोटो :सौजन्य  सुनिल शर्मा

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31