मङ्लबार, बैशाख २५, २०८१

राप्रपा नेपालले हिन्दूराष्ट्र संकल्प रथयात्रा गर्ने

काठमाडौ कात्तिक २५, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको सेमवार सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मुलकमा पुनः सनातन RPPN-Jhanda1धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्ने लक्ष्य अनरुप भन्दै आगामी पौष ९ गतेदेखि ११ दिन लामो मेची–महाकाली, पशुपतिनाथ हिन्दूराष्ट्र सकल्प रथयात्रासञ्चालन गर्ने निर्णय गरेको छ ।

प्राप्त समाचारमा पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा मेचीको काँकडभिट्टाबाट सुरु हुने उक्त हिन्दूराष्ट्र सकल्प रथयात्रा आयोजनार्थ केन्द्रीय पदाधिकारी तथा सदस्य र , का जिल्ला अध्यक्ष, भ्रातृ सङ्गठनका संयोजक, क्षेत्रीय अध्यक्ष रहेको मूल आयोजक समिति समेत गठन गरेको उल्लेख रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31