सोमवार, बैशाख २४, २०८१

चर्चित म्युजिक भिडियो निर्देशक नेम्वाङ झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं कात्तिक २०, कसको आँखा लाग्यो बरै’, ‘न बिर्सें तिमीलाई’ जस्ता गीतका म्युजिक भिडियो कोअलावा सानो संसार’, कोही मेरोजस्ता जस्ता फिल्म निर्देशन गरेका नेपाली चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङ आफ्नै घरमा झुण्डिएको अवस्थाम मृत भेटिएका छन् । 563710a4eabfb23e2187c66ed5c5fa38_L poster1बिहिवार राती ८ बजे आफ्नै निवासमा नेम्वाङको शव झुण्डिएको अवस्थामा भेटिएको हो । धापासी स्थित आफ्नै अपार्टमेन्टमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन ।  दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङको अझैं पनि चलचित्र फागुन १५ गते रिलिज हुने तयारीमा थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31