ललितपुर कात्तिक १०, तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणका लागि विसं १६९७ देखि सुरु गरेको ललिपुरको ३७० वर्ष पुरानो कात्तिक नाच यस वर्ष आइतवारबाट सुरु भएको छ । विगतको वर्षमा १० दिनमात्र पर्दशन गरिएको यो नाच यस वर्षबाट १२ दिन देखाइने जानकारी दिदै कला र संस्कृतिलाई जगेर्ना गर्नका लागि यस नाचलाई निरन्तरता दिदै आगामी २० गतेसम्म सञ्चालनमा रहने बताइएकोछ ।
ललिपुरको ३७० वर्ष पुरानो कात्तिक आइतवारबाट सुरु
October 27, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np