काठमाडौ कार्तिक ४ संबिधानसभाकोआजको बैठकले संबैधानिक, राजनीतिक तथा सहमति समितिको म्याद तेस्रो पटक थपेको छ । संबिधान निर्माणका क्रममा देखिएको संवाद समितिको म्याद तेस्रो पटक थप विवादित बिषयहरु सहमति गर्ने तेस्रो पटक समितिको समयावधी लाई कात्तिक १५ गतेसम्मका लागि थप गरको हो । १५ गतेसम्म सहमति हुन नसके १६ गते प्रश्नावलीसहितको प्रतिवेदन बुझाउन समितिलाई सभाले निर्देशन दिदै सवधानसभाले दलहरुबीच विवाद देखिएको संघीयता, निर्वाचन प्रणाली र शासकीय स्वरुपका विषयमा सहमति कायम गर्न भनेको हो ।
संवाद समितिको म्याद तेस्रो पटक थप
October 21, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np