काठमाडौ असोज २४, नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भोलि बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ७ः३० बजेदेखि बस्ने उक्त बैठकमा संविधान निर्माणका लागि संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले टुङ्ग्याउन नसकेका विषयमा छलफल गरिनुका साथै सुझाव सङ्कलन गर्नुको अलावा गत बुधवार भएको प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमति लगायतका विषयलाइ प्रमुख एजेन्दा बनाउँदै छलफल गर्ने तय गरिएको काँग्रेस सम्वद्ध स्रोतले जनाएको छ।
काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
October 10, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np