भक्तपुर असोज १२ उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ एक लाख ९१ हजार ४९६ जनाले परीक्षा दिएकामा ७४ हजार ६६४ जना उत्तीर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ एक लाख ३६ हजार १५५ जना परीक्षार्थीले परीक्षा दिएकामा ४० हजार ८२ जना अर्थात् ३० प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा नियमित र आशिक तफ गरि कुल २४६ जना परीक्षार्थीका परीक्षाफल स्थगित र रद्ध गरिएको रद्द गरिएको परिषद्ले जनाएको छ ।
कक्षा १२ को परीक्षाफल प्रकाशित,२४६ जना परीक्षार्थीको परीक्षाफल स्थगित र रद्ध
September 28, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np