बुधबार, बैशाख २६, २०८१

शुल्कमा समायोजनको कार्यान्वयनको माग गदै निजी विद्यालयको पठनपाठन ठप्प

काठमाडौ असोज ३, नेकपा–माओवादी निकट भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले शुल्क समायोजनबारे पटकपटक गरिएका सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै गरेको बन्दका कारण आज निजी विद्यालयको पठनपाठन ठप्प भएको छ ।

पछिल्लोपटक गत जेठ ७ गते चालु शैक्षिकसत्रमा संस्थागत विद्यालयको शुल्क वृद्धि सम्बन्धमा क्रान्तिकारीको माग र सर्वोच्च अदालतको आदेशसमेतको सम्मान गर्दै तत्काल नियम विपरीत बढाइएको शुल्क आगामी महिनाको शुल्कमा समायोजन गर्ने भनी सहमति भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै उनिहरुले आज विद्यालयको पठनपाठन ठप्प पारेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031