काठमाडौ भाद्र २७, उच्च शिक्षाको लागि विदेश जाने तयारीमा रहेका जनकपुर नगरपालिका–४ का स्थायी बासिन्दा २६ वर्षीय राकेश गिरीको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। हाल कामपा कुमारीगाल ८ मा अस्थायी बसोबास गर्दै आएका गिरी गएराति करिब २५ फिटको उचाइबाट खसेर गम्भीर घाइते भएका थिए । टाउकोमा गहिरो चोट लागेका उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो ।
छतबाट खसेर युवकको मृत्यु
September 12, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np