शुक्रबार, चैत्र १६, २०८०

पिडानका कोषाध्यक्षलाइ पत्नी शोक

काठमाडौं पुस १३ ,  नेपाल औषधि थोक व्यवसायी (पिडान) संघ प्रदेश न १ का कोषाध्यक्ष प्रदिपकुमार सिंहलाइ पत्नी शोक परेको छ ।

कोषाध्यक्ष सिंहका जिवन सङ्गीनी राजश्री देवीको ३५ वर्षको अल्पायुमा असामयिक निधन भएको यस दु:खद घडीमा (जन्ममिति २०७५/८/२९, स्वर्गारोहण २०४०/८/२ मा)  नेपाल औषधि थोक व्यवसायी संघ प्रदेश न. १ का अध्यक्ष केएल दासले एक विज्ञप्ति जारी गर्दै मृतआत्माको चिरशान्तिको कामना सहित शोकशन्तप्त सिह परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।