बिहिबार, बैशाख १३, २०८१

माननीय सभासद्हरुलाई अङ्ग्रेजी भाषाको प्रशिक्षण दिइने

काठमाडौ भाद्र २५, संविधानसभा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिअन्तगतको उपसिमतिको संयोजनमा व्यवस्थापिका संसदका माननीय सभासद्हरुलाई अङ्ग्रेजी भाषाको प्रशिक्षण दिइने भएको छ। सभासद्हरुको अन्तर्राष्ट्रिय भाषाको ज्ञान क्षमता अभिवृद्धि गर्ने लक्ष्यअनुरुप उपसमितिले यस किसिमको कार्ययोजना तय गरेको बुझिएको छ ।